नेविसंघ सिन्धुली बहुमुखी क्याम्पस कक्षा ११ ईकाई समितिको गठन 

RadioSiddhababa


मंसिर १३, सिन्धुली – नेपाल विद्यार्थी संघ सिन्धुली बहुमुखी क्याम्पसको कक्षा ११ मा बिहिबार दुई संकायको ईकाई समितिको गठन गरिएको छ । 
व्यववस्थापन संकायमा कृष्ण लामिछाने सभापती रहेको २५ सदस्यिय समिति गठन गरिएको हो । समितिमा निमा खड्का सचिव, मनिष शर्मा कोषाध्यक्ष लगायत अन्य सदस्य रहनु भएको छ । 
यस्तै शिक्षा सास्त्र संकाय तर्फ युवराज मगरको नेतृत्वमा ३३ सदस्यीय समिति गठन गरिएको छ । समितीमा यसोदा कोईराला सचिव,कोषाध्यक्षमा यसोदा ठकुरी लगाएत अन्य सदस्यहरु रहनु भएको क्याम्पस इकाई सचिव कपिल अधिकारीले जानकारी दिनुभयो । ईकाई समितिको गठन कार्यक्रममा नेविसंघका  जिल्ला सदस्य रामकाजी घलान,सहसचिव गोपाल पहाडी लगाएको उपस्थिती रहेको थियो ।
 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

राष्ट्रियताको सवाल कमजोर भयो ः उपाध्यक्ष  सापकोटा

  सिन्धुली, बैशाख १४, २०८० शुक्रबार  नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नी सापकोटाले नेपालको राष्ट्रियता कमजोर बन्दै गएको बताउनुभएको छ । आज

RadioSiddhababa

एमाले सिन्धुलीको नवनिर्वाचित पदाधीकारी तथा सदस्यहरुलाई सपथ ग्रहण गराइयो

  सिन्धुली, बैशाख ३, २०८० सोमबार । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आठौं जिल्ला अधिवेशन बाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुले सपथ ग्रहण गरेका

RadioSiddhababa

नेकपा एमाले सिन्धुलीको अध्यक्षमा महेन्द्रदेव श्रेष्ठ निर्वाचित

सिन्धुली, बैशाख १, २०८१ शनिबार  नेकपा एमाले सिन्धुलीको अध्यक्षमा महेन्द्रदेव श्रेष्ठ निर्वाचित हुनुभएको छ । आठौं अधिवेश अन्तर्गत नयाँ नेतृत्व