सिन्धुलीको सुनकोसी गाँउपालिका स्थित बोहोरेटारमा फेरी अर्को दुर्घटना, विस्तृत विवरण आउन बाँकी

RadioSiddhababa

 

असोज २७, सिन्धुली – सिन्धुलीको सुनकोसी गाँउपालिका स्थित बोहोरेटारमा शनिवार पनि अर्को दुर्घटना भएको छ । विपी राजमार्ग स्थित बोहोरेटारमा सडक मै बस पल्टिएको खबर आएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
 घटनास्थलमा प्रहरी टोली जाँदै गरेकाले दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको सिन्धुलीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक रामेश्वर प्रसाद यादवले बताउनुभयो ।  शुक्रबार सिन्धुलीको मरिण बाट काठमाण्डौ जादै गरेको बस दुर्घटना हुदा ३ जनाको मृत्यु भएको थियो ।

प्रतिकृया दिनुहोस
RadioSiddhababa

पशुमा नस्ल सुधार गर्न बिउँ पाठी वितरण

सिन्धुलीको फिक्कल गाउँपालिका ६ नम्बर वडा तिनखण्डे आँप गाछिका कृषि तथा पशु पालन महिला समूहको कृषकहरुलाई  १५ वटा बिउँ पाठी  वितरण गरिएको छ। फिक्कल

RadioSiddhababa

सिन्धुलीमा ३९० घण्टा निःशुल्क ब्युटिसियन  तालिम आज देखि सुरु 

सिन्धुलीमा आज देखि निःशुल्क ब्युटिसियन तह २ र टेलरिङ तह १ को  तालिम सञ्चालन भएको छ । जिल्ला युवा समिति  सिन्धुलीको आयोजना तथा वर्ड लिङ्क

RadioSiddhababa

फिक्कल गाउँपालिकामा उत्कृष्ट १२ जना सासु र बुहारी  सम्मान

सिन्धुलीको फिक्कल गाउँपालिकामा आज उत्कृष्ट सासु–बुहारी सम्मान कार्यक्रम गरिएको छ । कार्यक्रममा ६ वटा वडाको ६ जोडी अर्थात १२ जना सासु र