कपडा पसलमा गए राती आगलागी हुँदा एक करोड बराबरको क्षति

RadioSiddhababa

सिन्धुलीको कमलामाई नगरपालिका ६ गैरी बजारको एक कपडा पसलमा गए राती आगलागी हुँदा एक करोड बराबरको क्षति भएको छ । गए राती प्रमिला देवी शाहको तीनतले घरमा निजकै छोरा भोला शाहले सञ्चालन गरेको भोला फेन्सी स्टोर नामको कपडा पसलमा विद्युत सर्ट भई आगलागी हुँदा उक्त क्षति भएको हो । अचानक लागेको आगे बिहान ३ बजे पछि प्रहरी र कमलामाई नगरपालिकाको अग्नी नियन्त्रण यन्त्रको साहायतामा पुर्ण रुपमा नियन्त्रणमा लिइएको थियो । आगलागीबाट मानविय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस
RadioSiddhababa

तीनपाटन गाउँपालिका १ बेलघारीमा वडा स्तरीय बाल संजाल गठन

सिन्धुली, जेठ ५, २०८१ शनिबार । सिन्धुलीको तीनपाटन गाउँपालिका वडा नम्बर १ बेलघारीमा वडा स्तरीय बाल संजाल गठन गरिएको छ । तीनपाटन गाउँपालिका १

RadioSiddhababa

घ्याङलेख गाउँपालिकामा तामाङ भाषा शिक्षा कार्यान्वय अभियानको भब्य उद्धघाटन

सिन्धुली, जेठ ४, २०८१ शुक्रबार । घ्याङलेख गाउँपालिका सिन्धुलीमा तामाङ भाषा शिक्षा कार्यान्वय अभियानको भब्य उद्धघाटन गरीएको छ । “मातृभाषामा

RadioSiddhababa

गौमती मा.वि. मा निर्वाचन प्रक्रिया बाट विद्यालयको क्याप्टेन र भाइस क्याप्टेन छनोट

  सिन्धुली, जेठ ४, २०८१ शुक्रबार । गौमती माध्यमिक विद्यालयमा निर्वाचन प्रक्रिया बाट विद्यालयको क्याप्टेन र भाइस क्याप्टेन छनोट गरिएको छ । मनोनयन