पशुमा नस्ल सुधार गर्न बिउँ पाठी वितरण

RadioSiddhababa

सिन्धुलीको फिक्कल गाउँपालिका ६ नम्बर वडा तिनखण्डे आँप गाछिका कृषि तथा पशु पालन महिला समूहको कृषकहरुलाई  १५ वटा बिउँ पाठी  वितरण गरिएको छ। फिक्कल गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित  साझेदारीमा कृषि तथा पशु पालन उद्यमशीलता विकास कार्यक्रम अन्तरगत वितरण गरिएको हो ।

 

बिउँ पाठी पाएपछि महिलाहरू खुसी भएको छन् । पशुमा नस्ल सुधार गर्ने उद्देश्यले पाठी वितरण गरिएको सामूहिक सरोकार समाज सिन्धुलीका  नवराज पहाडीले बताउनु भयो । नस्ल सुधारको लागि हेफर परियोजनाले फिक्कल गाउँपालिकाको  ६ वटै वडामा कार्यक्रम सञ्चालन गरेको छ ।

 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

मरिण गाउँपालिकाले स्नातक तह उत्तिर्ण गर्ने २ जना किशोरीलाई एकएक लाख रुपैया प्रदान

सिन्धुली, जेठ ६, २०८१ आइतबार ।   सिन्धुलीको मरिण गाउँपालिकाले स्नातक तह उत्तिर्ण गर्ने २ जना किशोरीलाई एकएक लाख रुपैया प्रदान गरेको छ । बालविबाह

RadioSiddhababa

सुनकोशी गाउँपालिका कृषकहरुलाइ स्प्रेयर ट्याङ्की वितरण

  सिन्धुली, जेठ ६, २०८१ आइतबार । सिन्धुलिको सुनकोशी गाउँपालिकामा कृषकहरुलाई अनुदानमा स्प्रेयर ट्याङ्की वितरण गरिएको छ । सुनकोशी गाउँपालिका कृषि

RadioSiddhababa

तीनपाटन गाउँपालिका १ बेलघारीमा वडा स्तरीय बाल संजाल गठन

सिन्धुली, जेठ ५, २०८१ शनिबार । सिन्धुलीको तीनपाटन गाउँपालिका वडा नम्बर १ बेलघारीमा वडा स्तरीय बाल संजाल गठन गरिएको छ । तीनपाटन गाउँपालिका १