सिन्धुलीको कमलामाई नगरपालिका ४ खट्टारमा रहेको एनसेलको टावरमा बम विस्फोट

RadioSiddhababa

 

सिन्धुली, चैत २९, २०८० बिहिबार ।


सिन्धुलीको कमलामाई नगरपालिका ४ खट्टारमा रहेको एनसेलको टावरमा बम विस्फोट भएको छ । गएराती २ः४५ बजेको समयमा खट्टारमा रहेको एनसेलको टावरमा अपरिचित ब्यक्तीले बम पड्काएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । गएराती अचानक केहि पड्कीएको जस्तो आवाज आएको भन्दै स्थानीयले प्रहरीकोमा खबर गरेपछि प्रहरी घटनास्थलमा पुगेको थियो ।

 

अपरिचित मानीसले एनसेल टावरमा कुकर बम पड्काएको र बिष्फोट बाट टावरको बक्समा क्षती पुगेको जिल्ला प्रहरी कार्यलय सिन्धुलीका प्रहरी नायव उपरिक्षक अनिल खड्काले जानकारी दिनुभयो । टावर परिसर भित्र र बाहिर जनमुक्ती सेना लेखिएको १५ थान पर्चा पम्प्लेट फेला परेको र घटनामा संम्लग्न ब्यक्तीको खोजी भइरहेको प्रहरीले जनाएको छ । 
 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

अक्षय कोष स्थापनाको अभियानमा सहयोग पुर्याउने निकाय तथा ब्यक्तीहरुलाई रेडक्रस सिन्धुलीले सम्मान

सिन्धुली, बैशाख १७, २०८१ सोमबार । नेपाल रेडक्रस सोसाइटी शाखा सिन्धुलीले निशुल्क रगत उपलब्ध गराउनको लागि अक्षय कोष स्थापनाको अभियानमा सहयोग

RadioSiddhababa

जनता संग सांसद कार्यक्रम मार्फत नागरिकको घरदैलोमा पुग्दै सांसद भुजेल

सिन्धुली, बैशाख १६, २०८१ आइतबार । सामान्यतया चुनावको समय पारेर नागरिकको घरदैलोमा पुग्ने संस्कार नेपालमा रहेको छ । चुनावको समयमा नागरिकको घरदैलोमा

RadioSiddhababa

नवज्योति बहिरा मा.वि. मा निशुल्क हेयर कटिङ तालिमको उद्धघाटन

  सिन्धुली, बैशाख १५, २०८१ शनिबार । सिन्धुलीमा निशुल्क ३ महिने हेयर कटिङ तालिमको उद्घाटन गरिएको छ । कमलामाई नगरपालिका ६ स्थित नवज्योति बहिरा मा.वि.