सिन्धुली सेवा समाज दोहा कतारको ११ औं अधिवेशन फेब्रुअरी २३ मा हुने

RadioSiddhababa

 

सिन्धुली सेवा समाज दोहा कतारको ११ औं अधिवेशन आगामी फेब्रुअरी २३ मा हुने भएको छ । कतारमा रहेका सिन्धुलीवासी हरूलाई एकताबद्व गर्ने संस्था सिन्धुली सेवा समाज दोहा कतारको ११ औं अधिवेशन कतारमा गर्न लागिएको हो । कतारमा रहेका सिन्धुलीवासी एकताबद्ध गर्दै सुख दुखमा साथ, सहयोग पु¥याउने उदेश्यले सन् २००३ मा सिन्धुली सेवा समाज दोहा कतार स्थापना गरिएको हो ।


सिन्धुली सेवा समाज कतारमा आबद्ध हुन चाहने कतारमा कार्यरत सम्पूर्ण सिन्धुलीबासी हरूले नयाँ सदस्यता लिन र सदस्यता नविकरण गर्न आग्रह गरिएको छ । नयाँ सदस्य लिन र नवीकरण गर्न गराउनको लागि कृष्ण बर्मा, नीर बहादुर सुनुवार, दीर्घ माझी, सबिता गोले, दो ठकुरी, बिनोद मगर, गंगा सुनुवार र धन बहादुर भुजेललाई सम्पर्क गर्न सकिने जनाइएको छ ।
 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

सिन्धुली सेवा समाज कतारको ११ औं अधिवेशन बाट पुनः कृष्ण बर्मा सहित १८ सदस्यीय नयाँ कार्यसमिति चयन

सिन्धुली, फागुन १२, २०८० शनिबार । सिन्धुली सेवा समाज कतारको ११ औं अधिवेशन शुक्रबार सम्पन्न भएको छ । सिन्धुली सेवा समाजका अध्यक्ष कृष्ण बर्माको

RadioSiddhababa

सिन्धुली सेवा समाज कतारको ११ औं अधिवेसन फेब्रुअरी २३ तारिखमा हुने

सिन्धुली, फागुन ७, २०८० सोमबार । सिन्धुली सेवा समाज कतारको ११ औं अधिवेसन फेब्रुअरी २३ तारिखमा हुने भएको छ । कतारमा रहेका सिन्धुलीबासी हरुलाई

RadioSiddhababa

सिन्धुली समाज अमेरीकाको कार्यवाहक अध्यक्षमा सिपि पौडेल चयन

  सिन्धुली समाज अमेरीकाको कार्यवाहक अध्यक्षमा सिपि पौडेल चयन हुनुभएको छ । अमेरीकाकामा बसोबास गर्दै आएका नेपालीहरुलाई एकताबद्ध गर्ने उदेश्यले