नेपाली कांग्रेसको प्रमुख सचेतकमा श्याम कुमार घिमिरे मनोनीत

सिन्धुली, साउन ५, २०८१ शनिबार ।
नेपाली कांग्रेसको प्रमुख सचेतकमा श्याम कुमार घिमिरे मनोनीत हुनु भएको छ । नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले सिन्धुली क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधी सभा सदस्य श्याम कुमार घिमिरेलाई नेपाली कांग्रेसको प्रमुख सचेतकामा मनोनयन गर्नुभएको हो ।
कांग्रेसका प्रमुख सचेतक रमेश लेखक गएको असार ३१ गते नेपाल सरकारको गृह मन्त्री हुनुभएपछि रित्त रहेको प्रमुख सचेतक पदमा घिमिरेलाई मनोनित गरिएको नेपाली कांग्रेसले जनाएको छ ।
नेपाली कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०७४) को धारा १३ को उपधारा (१) बमोजिम प्रतिनिधी सभा सदस्य श्याम कुमार घिमिरेलाई नेपाली कांग्रेसको प्रमुख सचेतकमा मनोनयन गरिएको हो ।

बैशाख ६ गते देखि हुने नेपाली फुड फेस्टिवलको पर्यटन मन्त्री पाण्डेले उद्धघाटन गर्नुहुने
विश्वभर छरिएका नेपाली सेफहरुको आयोजनामा आगामी बैशाखमा पहिलो पटक नेपाली फुड फेस्टिवल हुदै छ । वैशाख ६ गते भृकुटीमण्डप स्थित प्रर्दशनी

पूर्वराजा ज्ञानेन्द्र लाई हिंसा र गुण्डा गर्दी गर्न छुट छैन् ः प्रचण्ड
सिन्धुली, चैत १७, २०८१ आइतबार । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाह लाई हिंसा र गुण्डा गर्दी गर्न

अन्तराष्ट्रिय नेपाली सेफ सोसाइटि न्यूजीलैंड को प्रथम औपचारिक बैठक सम्पन्न
सिन्धुली, चैत १४, २०८१ बिहिबार । अन्तराष्ट्रिय नेपाली सेफ सोसाइटि न्यूजीलैंड को प्रथम औपचारिक बैठक सम्पन्न भएको छ । (New Zealand ) Nepalese chef Society New Zealand INCS को प्रथम
प्रतिकृया दिनुहोस