रतनचुरा रेडियो स्रोता क्लबको पुर्नगठन

RadioSiddhababa


सिन्धुली – गोलन्जोर गाँउपालिका ५ सिन्धुलीमा शुक्रबार रतनचुरा रेडियो स्रोता क्लबको पुर्नगठन गरिएको छ । हुराडेक नेपाल दोलखाद्धारा गोलन्जोर गाउँपालिकामा सञ्चालित पारस्परिक जवाफदेहिता परियोना अन्र्तगत सञ्चालन भएको स्रोता समुहको पुर्नगठन गरिएको हो ।
स्रोता क्लबको सहजकर्तामा फेरी मिना श्रेष्ठ चयन हुनुभएको छ । त्यस्तै संयोजक रिता मंग्राती, उपसंयोजक कबिता मंग्राती, र सचिबमा बुद्धिमान रम्तेल सहित १० सदस्य चयन भएका छन् । रेडियो स्रोता क्लबले पारस्पारिक जवाफदेहिता पैरवीको सवालहरुलाई रेडियो स्रोता क्लबको बैठकमा छलफल गरी आएका समस्याहरुलाई सामाधानका लागि सम्बन्धित वडा तथा गाँउपालिकामा ध्यानाकर्षण गराउने जनाइएको छ ।
यस स्रोता समुहले निरन्तर शिक्षा, स्वास्थ्य, कृषि र विपद् व्यवस्थापनको सवालमा स्रोता समुह मार्फत पैरवी तथा छलफल गर्दै आएको छ ।

 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

एसईईको पहिलो दिन सिन्धुली बाट ५ हजार २ सय ४४ बिद्यार्थीले परिक्षा दिए

  सिन्धुली, चैत १५, २०८० बिहिबार । माध्यमिक शिक्षा परीक्षा (एसईई) आज देखि शुरु भएको छ । आज पहिलो दिन विद्यार्थीहरुले अनिवार्य अङ्ग्रेजी विषयको

RadioSiddhababa

कमलामाई नगरपालिका सिन्धुलीले आफ्नो २७ औ स्थापना दिवस भब्यताको साथ मनायो

  सिन्धुली, चैत १४, २०८० बुधबार ।   कमलामाई नगरपालिका सिन्धुलीले आफ्नो २७ औ स्थापना दिवस भब्यताको साथ मनाएको छ । कमलामाई नगरपालिकाका नगर प्रमुख

RadioSiddhababa

२ दिने यौन तथा प्रजनन् स्वास्थ्य सम्वन्धित क्षमता विकास तालिम गोलन्जोर गाउँपालिकामा सम्पन्न

  सिन्धुली, चैत १४, २०८० बुधबार । सिन्धुलीको गोलन्जोर गाउँपालिकामा किशोर किशोरीहरुलाई २ दिने यौन तथा प्रजनन् स्वास्थ्य सम्वन्धित क्षतामता विकास