घाईते विद्यार्थीको उपचारमा लापरवाही गरे आन्दोलनमा उत्रने संघ संगठनको चेतावनी

RadioSiddhababa


सिन्धुली – सिन्धुली बहुमुखी क्याम्पसको विद्यार्थी सँघ तथा संगठनहरुले पिकअप बोलेरोले ठक्कर दिई विद्यार्थी घाईते बनाउने पक्ष बाट विद्यार्थीको उपचारमा कुनै पनि लार्पवाही गरेको पाईएमा कडा आन्दोलनमा उत्रने चेतावनी दिएकाछन् । उनिहरुले बुधबार दिउँसो एक संयुक्त प्रेश विज्ञप्ती निकाली यस्तो चेतावनी दिएका हुन् ।
अनेरास्ववियूका अध्यक्ष सन्तोष घिमिरे, नेपाल विद्यार्थि सँघ(नेविसंघ)का सचिव गोपाल पहाडी, अनेरास्ववियू क्रान्तिकारीका अध्यक्ष हेम कुमार अछामीबाट हस्ताक्षर भएको विज्ञप्ती मार्फत घाईतेको उपचारमा सम्बन्धि पक्षबाट ध्यान दिन पर्ने र दोषीलाई प्रशासन पक्षबाट तुरुन्त कार्वाही हुनु पर्ने माग पनि गरिएको छ । यस्तै घाईते विद्यार्थिको सिघ्र स्वास्थ्य लाभको कामना पनि व्यक्त गरिएको छ ।

 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

दुधौली नगरपालिकाले कृषकहरुलाई अनुदानमा धानको बिउ वितरण गर्ने

  सिन्धुली, चैत १५, २०८० बिहिबार । सिन्धुलीको दुधौली नगरपालिकाले कृषकहरुलाई अनुदानमा धानको बिउ वितरण गर्ने भएको छ । दुधौली नगरपालिकाको आर्थिक

RadioSiddhababa

एसईईको पहिलो दिन सिन्धुली बाट ५ हजार २ सय ४४ बिद्यार्थीले परिक्षा दिए

  सिन्धुली, चैत १५, २०८० बिहिबार । माध्यमिक शिक्षा परीक्षा (एसईई) आज देखि शुरु भएको छ । आज पहिलो दिन विद्यार्थीहरुले अनिवार्य अङ्ग्रेजी विषयको

RadioSiddhababa

कमलामाई नगरपालिका सिन्धुलीले आफ्नो २७ औ स्थापना दिवस भब्यताको साथ मनायो

  सिन्धुली, चैत १४, २०८० बुधबार ।   कमलामाई नगरपालिका सिन्धुलीले आफ्नो २७ औ स्थापना दिवस भब्यताको साथ मनाएको छ । कमलामाई नगरपालिकाका नगर प्रमुख