सिन्धुलीको धुराबजारमा संकास्पद बस्तु फेला, बमको आशंका

RadioSiddhababa

यम चौलागाँई, सिन्धुली, बैशाख २२ – सिन्धुलीको कमलामाई नगरपालिका ६ धुराबजारमा शंकास्पद बस्तु फेला परेको छ । बन्दको दिनमा शंकास्पद बस्तु फेला परेकाले बम भएको आशंकामा घटनास्थलमा नेपाली सेनाको बम डिस्पोजल टोली पुगेको छ । 

प्रहरीले त्यस क्षेत्रमा सुरक्षा दिई त्यसको अनुसन्धान गरी डिस्पोज गर्ने तयारी भई रहेको छ । घटनास्थलमा रहेको उक्त शंकास्पद बस्तु प्रेसरकुकर बम होकी भन्ने अनुमान गरिए पनि पुष्टी भने भएको छैन । 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

सिन्धुलीमा विमानस्थल निर्माण हुने

सिन्धुली–सिन्धुलीमा आन्तरिक विमानस्थल निर्माण हुने भएको छ । कमलामाई नगरपालिका ८–सिस्नेरीमा विमानस्थल निर्माण गर्ने कार्य अगाडि बढेको हो ।

RadioSiddhababa

सिन्धुलीको श्रेष्ठ ट्रेडर्सबाट लिन सकिन्छ टिभिएस अपाचे आरटिआर २०० ४ भि एवीएस विथ स्मार्ट बाईक

सिन्धुली–विश्व प्रसिद्ध टिभिएस मोटर कम्पनीले विश्वकै उत्कृष्ट मोडल टिभिएस अपाचे आरटिआर २०० ४ भि एबिएस स्मार्ट नयाँ बाइकलाई नेपाल स्थित उक्त

RadioSiddhababa

सिन्धुलीका एक हजार वाट सम्मका रेडियो दर्ता तथा नवीकरण हेटौँडामा

सिन्धुली–एफएम रेडियो,टेलिभिजन र अनलाइन दर्ता तथा नवीकरण बागमती प्रदेश सरकारको हेटौँडा स्थित सञ्चार रजिष्ट्रार कार्यालयमा गर्नुपर्ने भएको छ । एक