नेकपा ढुङ्ग्रेबासको अध्यक्षमा भेटवाल

RadioSiddhababa


सिन्धुली – नेपाल कम्युनिष्ट पार्टी नेकपाले  कमलामाई नगरपालीका वडा नं ४ ढुङ्ग्रेबास सिन्धुलीमा टोल भेला  गरेको छ । भेलाले हरि प्रसाद भेटवाल अध्यक्ष, सुमित्रा देवकोटा सचिव लगायत अन्य सदस्य रहेको १९ सदस्यिय टोल कमिटी गठन गरेको छ ।
नेकपाको कमलामाई नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष शिव कुमार श्रेष्ठको अध्यक्षता तथा जिल्ला नेता यम कुमार देवकोटाको प्रमुख आतिथ्यतामा कार्यक्रम गरी भेला गरिएको हो ।  कार्यक्रममा नगर अध्यक्ष चुडामणी श्रेष्ठ लगाएतका नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो ।

 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

एमाले सिन्धुलीको नवनिर्वाचित पदाधीकारी तथा सदस्यहरुलाई सपथ ग्रहण गराइयो

  सिन्धुली, बैशाख ३, २०८० सोमबार । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आठौं जिल्ला अधिवेशन बाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुले सपथ ग्रहण गरेका

RadioSiddhababa

नेकपा एमाले सिन्धुलीको अध्यक्षमा महेन्द्रदेव श्रेष्ठ निर्वाचित

सिन्धुली, बैशाख १, २०८१ शनिबार  नेकपा एमाले सिन्धुलीको अध्यक्षमा महेन्द्रदेव श्रेष्ठ निर्वाचित हुनुभएको छ । आठौं अधिवेश अन्तर्गत नयाँ नेतृत्व

RadioSiddhababa

नेकपा एमाले सिन्धुलीको ८ औं अधिवेसन अन्तर्गत भएको मतदानमा ७ सय ५४ मत खस्यो 

सिन्धुली, चैत ३०, २०८० शुक्रबार । नेकपा एमाले सिन्धुलीको आठौं अधिवेश अन्तर्गत नयाँ नेतृत्व छनौटका लागि भएको मतदान सम्पन्न भएको छ। सिन्धुलीमाढी