सिन्धुलीमाडीमा महिला सुरक्षा गृह व्यवस्थापनको विषयमा छलफल, निर्णय अर्को बैठकले गर्ने

RadioSiddhababa


मंसिर २५, सिन्धुली – महिला सुरक्षा गृह (सेफ हाउस) व्यवस्थापनको सम्बन्धमा मङ्गलबार सिन्धुलीमाडीमा सरोकारवालाहरु संग छलफल गरिएको छ ।
 कमलामाई नगरपालिका कार्यपालिकाको उपप्रमुख मञ्जु देबकोटाको अध्यक्षतामा भएको छलफलमा सिन्धुली जिल्लाको सदरमुकाममा  सञ्चालित महिला सुरक्षा गृह (सेफ हावस) को  प्रभाकारी ब्यस्थापन कसरी गर्ने सकिन्छ र त्यसलाई कसरी प्रभाकारी बनाउने भनेर  अन्तरपार्टी महिला सञ्जाल र सरोकारवालाहरु बिच छलफल गरिएको हो ।
 महिला सञ्जालको नेतृत्वमा सञ्चालन हुदै आएको  महिला सुरक्षा गृहको संरक्षण र सञ्चालनको जिम्मा अब  कसले र कसरी गर्ने भन्ने बिषयमा पनि छलफल  भएको थियो । कमलामाई नगरपालिकाले सेफ हाउसको  लागि  ३० लाख बजेट बिनियोजित गरेको छ ।
अवको तेस्रो बैठक बाट सेफ हाउस सञ्चालन र संरक्षक को  को बन्ने र  तत्काल अन्तरपाटी महिला सञ्जाल भवनलाई नै कार्यन्वयमा ल्याउने कि बैकल्पिक स्थानको खोजी भने अर्को बैठक बाट निर्णय हुने जनाइएको छ ।

 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

कमला जनज्योति मावि सिलामेका अनाथ बालबालिकालाई लाई खाद्यान्न सहयोग

  सिन्धुली, बैशाख १२, २०८१ बुधबार । सिन्धुलीको कमलामाई नगरपालिका ५ स्थित कमला जनज्योति मावि सिलामेका अनाथ बालबालिकालाई लाई खाद्यान्न सहयोग

RadioSiddhababa

सिन्धुलीको गोलन्जोर गाउँपालिका ६ मा आगलागी बाट स्थानीयको ४ वटा घरमा क्षती

सिन्धुली, बैशाख १२, २०८० बुधबार । सिन्धुलीको गोलन्जोर गाउँपालिका ६ मा सामुदायिक बनमा लागेको आगो फैलिदा स्थानीयको घरमा क्षती भएको छ । गोलन्जोर

RadioSiddhababa

विद्यालयमा सहयोग कार्य हस्तान्तरण तथा समिक्षा कार्यक्रम गोलन्जोर गाउँपालिकाको जनता मावि मा सम्पन्न

  सिन्धुली, बैशाख ११, २०८१ मंगलबार । सिन्धुलीको गोलन्जोर गाउँपालिका ५ स्थित जनता माध्यमिक विद्यालय खनियाखर्कमा विद्यालयमा सहयोग कार्य