सिन्धुलीमाडीमा साईकल यात्रीलाई सिलाइ कटाई व्यवसायी संघबाट चिया नास्ता गराई बिदाई

RadioSiddhababa


मंसिर २५, सिन्धुली – ऐतिहासिक सामाजिक–सांस्कृतिक सद्भाव कायम गर्न आह्वान गर्दै काठमाडौं देखि जनकपुर सम्म शुरु गरिएको साइकल यात्राका यात्रीलाई मङ्गलबार बिहान सिन्धुलीमाडी बाट बिदाई गरीएको छ ।
 नेपाल कपडा तथा सिलाई कटाई व्यवसायी संघले बिहानाको चिया नास्ता खुवाई बिदाई गरेको हो ।  ८५ जना साइकल यात्री सहभागी रहेको काठमाडौं–जनकपुर साइकल यात्रा वीर पूर्खाहरुले तत्कालीन अंग्रेज शासकलाई हराएको ऐतिहासिक स्थल सिन्धुलीगढी हुँदै सोमबार सिन्धुलीमाडी आईपुगेको थियो  ।
जनकपुरमा विवाह पञ्चमीको अवसर पारेर साइकल यात्रा आयोजना गरिएको हो ।

 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

एसईईको पहिलो दिन सिन्धुली बाट ५ हजार २ सय ४४ बिद्यार्थीले परिक्षा दिए

  सिन्धुली, चैत १५, २०८० बिहिबार । माध्यमिक शिक्षा परीक्षा (एसईई) आज देखि शुरु भएको छ । आज पहिलो दिन विद्यार्थीहरुले अनिवार्य अङ्ग्रेजी विषयको

RadioSiddhababa

कमलामाई नगरपालिका सिन्धुलीले आफ्नो २७ औ स्थापना दिवस भब्यताको साथ मनायो

  सिन्धुली, चैत १४, २०८० बुधबार ।   कमलामाई नगरपालिका सिन्धुलीले आफ्नो २७ औ स्थापना दिवस भब्यताको साथ मनाएको छ । कमलामाई नगरपालिकाका नगर प्रमुख

RadioSiddhababa

२ दिने यौन तथा प्रजनन् स्वास्थ्य सम्वन्धित क्षमता विकास तालिम गोलन्जोर गाउँपालिकामा सम्पन्न

  सिन्धुली, चैत १४, २०८० बुधबार । सिन्धुलीको गोलन्जोर गाउँपालिकामा किशोर किशोरीहरुलाई २ दिने यौन तथा प्रजनन् स्वास्थ्य सम्वन्धित क्षतामता विकास