मानवअधिकार दिवस र लैंगिक हिंसा विरुद्धको अभियान समापनका अवसरमा दिप प्रजोलन

RadioSiddhababa


मंसिर २४, सिन्धुली – ७० औ अन्तराष्ट्रिय र १० औं राष्ट्रिय मानव अधिकार दिवस र लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको समापनको अवसरमा सिन्धुलीमाडीमा दिप प्रज्जोलन गरिएको हो । दिगो विकास र मानव अधिकार नेपालीको सरोकार भन्ने नाराका साथ दिप प्रजोलन गरी दिवस मनाइएको हो । दिप प्रजोलन सँगै सिन्धुलीमा १६ दिन सम्म विभिन्न सचेतनामुलक कार्यक्रमहरु गरी मनाईएको लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान पनि समापन भएको छ ।
अभियानको क्रममा विभिन्न संघसंस्था बाट अन्तरक्रिया, गोष्ठी, सचेतनामुलक सडक नाटक र सञ्चारमाध्यममा चेतनामूलक कार्यक्रम भएका थिए ।

 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

कमला जनज्योति मावि सिलामेका अनाथ बालबालिकालाई लाई खाद्यान्न सहयोग

  सिन्धुली, बैशाख १२, २०८१ बुधबार । सिन्धुलीको कमलामाई नगरपालिका ५ स्थित कमला जनज्योति मावि सिलामेका अनाथ बालबालिकालाई लाई खाद्यान्न सहयोग

RadioSiddhababa

सिन्धुलीको गोलन्जोर गाउँपालिका ६ मा आगलागी बाट स्थानीयको ४ वटा घरमा क्षती

सिन्धुली, बैशाख १२, २०८० बुधबार । सिन्धुलीको गोलन्जोर गाउँपालिका ६ मा सामुदायिक बनमा लागेको आगो फैलिदा स्थानीयको घरमा क्षती भएको छ । गोलन्जोर

RadioSiddhababa

विद्यालयमा सहयोग कार्य हस्तान्तरण तथा समिक्षा कार्यक्रम गोलन्जोर गाउँपालिकाको जनता मावि मा सम्पन्न

  सिन्धुली, बैशाख ११, २०८१ मंगलबार । सिन्धुलीको गोलन्जोर गाउँपालिका ५ स्थित जनता माध्यमिक विद्यालय खनियाखर्कमा विद्यालयमा सहयोग कार्य