ग्यालेक्सी एस नाइन वैशाख १० देखि नेपालभर

RadioSiddhababa

काठमाडौं, वैशाख ६ – सामसङ इलेक्ट्रोनिक्सले नेपाली बजारमा Samsung Galaxy S9+ 128 GB   प्रस्तुत गर्ने भएको छ । 
 


अप्रिल १७ देखि सुरु भएको Samsung Galaxy S9+ 128 GB  को प्रि बुकिङ २२ अप्रिलसम्म खुला रहने छ । उपभोक्ताहरुले www.S9prebooking.com मा गई प्रि बुकिङ गर्न सक्नेछन् । 


 
प्रि बुकिङ गर्न चाहने उपभोक्ताले बुकिङ गरे बापत  सात हजार २ सय रुपैयाँ बराबरको बोटल स्पिकरसहित अन्य ग्यालेक्सी उपहार, टर्किस एयरलाइन्सको खरिदमा १५५ सम्मको छुट, रुट्स फेशनमा खरिद बापत १०५ छुट र साथै केजीएच होटेलमा पाँच हजारमा कोठा बुक गर्ने सुविधा प्राप्त गर्न सक्नेछन् । 
 


यो स्मार्टफोनको खरिदसँगै प्रयोगकर्ताहरुले एनसेलको तर्फबाट १२ हजार एमबी डाटा र १२ हप्ताका लागि  हरेक हप्ता एक हजार एमबी डाटाका साथै र एक वर्षे बीमा पनि प्राप्त गर्नेछन् ।   


 
उपभोक्ताहरुलाई
Galaxy S9+ 128 GB को मूल्य एक लाख ९ हजार ९ सय ९९ रहेको छ  । यसमा पाँच हजार रुपैयाँ क्यासब्याक उपलब्ध गराइनेछ । 
 


Galaxy S9+ 128 GB वैशाख १० गतेदेखि नेपालभरका सामसङ ब्राण्ड स्टोर तथा केही रिटेल स्टोरमा मिडनाइट ब्ल्याक रङमा उपलब्ध हुनेछ ।
 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

सिन्धुलीमा विमानस्थल निर्माण हुने

सिन्धुली–सिन्धुलीमा आन्तरिक विमानस्थल निर्माण हुने भएको छ । कमलामाई नगरपालिका ८–सिस्नेरीमा विमानस्थल निर्माण गर्ने कार्य अगाडि बढेको हो ।

RadioSiddhababa

सिन्धुलीको श्रेष्ठ ट्रेडर्सबाट लिन सकिन्छ टिभिएस अपाचे आरटिआर २०० ४ भि एवीएस विथ स्मार्ट बाईक

सिन्धुली–विश्व प्रसिद्ध टिभिएस मोटर कम्पनीले विश्वकै उत्कृष्ट मोडल टिभिएस अपाचे आरटिआर २०० ४ भि एबिएस स्मार्ट नयाँ बाइकलाई नेपाल स्थित उक्त

RadioSiddhababa

सिन्धुलीका एक हजार वाट सम्मका रेडियो दर्ता तथा नवीकरण हेटौँडामा

सिन्धुली–एफएम रेडियो,टेलिभिजन र अनलाइन दर्ता तथा नवीकरण बागमती प्रदेश सरकारको हेटौँडा स्थित सञ्चार रजिष्ट्रार कार्यालयमा गर्नुपर्ने भएको छ । एक