विपी राजमार्ग स्थित सेल्फीडाँडा नजिकै ट्याक्सी दुर्घटना, ५ जना घाईते

RadioSiddhababa


असोज २९, सिन्धुली – (अपडेट) विपी राजमार्ग स्थित सिन्धुलीको कमलामाई नगरपालिका २ सेल्फी डाँडा नजिकै सोमवार ट्याक्सी दुर्घटना हुदा ५ जना घाईते भएका छन् । 
घाईतेहहरुलाई उपचारको लागि जिल्ला अस्पताल ल्याइएकोे जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । ट्याक्सी सडक बाट जंगलमा खसेकाले नम्वर खुल्न नसकेकोे सिन्धुलीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक रामेश्वर प्रसाद यादवले जानकारी दिनुभयो । 
दशैमा सवारी चाप बढे सँगै विपी राजमार्गमा दिनहुँ जस्तो दुर्घटना हुन थालेको छ । 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

सिन्धुलीको गोलन्जोर गाउँपालिका ६ मा आगलागी बाट स्थानीयको ३ वटा घरमा क्षती

सिन्धुली, बैशाख १२, २०८० बुधबार । सिन्धुलीको गोलन्जोर गाउँपालिका ६ मा सामुदायिक बनमा लागेको आगो फैलिदा स्थानीयको घरमा क्षती भएको छ । गोलन्जोर

RadioSiddhababa

विद्यालयमा सहयोग कार्य हस्तान्तरण तथा समिक्षा कार्यक्रम गोलन्जोर गाउँपालिकाको जनता मावि मा सम्पन्न

  सिन्धुली, बैशाख ११, २०८१ मंगलबार । सिन्धुलीको गोलन्जोर गाउँपालिका ५ स्थित जनता माध्यमिक विद्यालय खनियाखर्कमा विद्यालयमा सहयोग कार्य

RadioSiddhababa

सिन्धुलीमा भरुवा बन्दुक सहित एकजना प्रहरीको नियन्त्रणमा

  सिन्धुली, बैशाख ११, २०८१ मंगलबार । सिन्धुलीमा भरुवा बन्दुक सहित एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । कमलामाई नगरपालिका ८ बाधठेडा जंगल बाट