सिन्धुलीका सबै स्थानिय तहमा नेकपाका अध्यक्ष र सचिव तोकियो

RadioSiddhababa


शंकर सौगात, असोज २६, सिन्धुली – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सिन्धुली जिल्लाका नौं स्थानीय तहका लागि अध्यक्ष र सचिव तोेकेको  छ । सिन्धुलीमाडीमा सम्पन्न पदाधिकारिको बैठकले प्रदेश नम्बर ३ कमिटीको निर्देशन अनुसार सिन्धुली जिल्लाको सबै स्थानिय तहमा अध्यक्ष र सचिव तोकेको हो ।
  फिक्कल गाउ“पालिकाका लागि अध्यक्ष राम प्रसाद भण्डारी ,सचिव मुरारी भण्डारी, गोलन्जोर गाउ“पालिकाका लागि अध्यक्ष केपि पोख्रेल र सचिव रेगन थापा, सुनकोसी गाउ“पालिकाका लागि अध्यक्ष असोक गिरि र सचिव लोक बहादुर थापा, घ्याङगलेख गाउ“पालिकाका लागि अध्यक्ष शंकरमान घलान र सचिव दिनेस लो, तिनपाटन गाउ“पालिकाका लागि अध्यक्ष छत्र दहाल र सचिव आनन्द कार्कीलाई तोकेको जनाएको छ ।
यसैगरी सिन्धुलीको मरिण गाउ“पालिकाकालागि अध्यक्ष गोपाल बुढाथोकि र  सचिव हरि स्यााङगताङ, हरिहरपुरगढी गाउ“पालिकाका लागि अध्यक्ष मान बहादुर वाइबा र सचिव बाबुराम राई, कमलामाई नगरपालिकाकालागि अध्यक्ष चुडामणि श्रेष्ठ र सचिव सेर बहादुर कार्कि र  दुधौंली नगरपालिकाकालागि अध्यक्ष लक्ष्मण कार्कि र सचिव दिपक खड्का तोकिनु भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)सिन्धुलीले जनाएको छ ।
सिन्धुली जिल्लाका नौं स्थानीय तहका अन्य सदस्यहरुको हकमा भने, तोएिका अध्यक्ष र सचिवको सल्लाहमा असोज २७ सम्म नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को  जिल्ला कमिटीमा सुझाव पठाउनु पर्ने जनाईएको छ ।

प्रतिकृया दिनुहोस
RadioSiddhababa

एमाले सिन्धुलीको नवनिर्वाचित पदाधीकारी तथा सदस्यहरुलाई सपथ ग्रहण गराइयो

  सिन्धुली, बैशाख ३, २०८० सोमबार । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आठौं जिल्ला अधिवेशन बाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुले सपथ ग्रहण गरेका

RadioSiddhababa

नेकपा एमाले सिन्धुलीको अध्यक्षमा महेन्द्रदेव श्रेष्ठ निर्वाचित

सिन्धुली, बैशाख १, २०८१ शनिबार  नेकपा एमाले सिन्धुलीको अध्यक्षमा महेन्द्रदेव श्रेष्ठ निर्वाचित हुनुभएको छ । आठौं अधिवेश अन्तर्गत नयाँ नेतृत्व

RadioSiddhababa

नेकपा एमाले सिन्धुलीको ८ औं अधिवेसन अन्तर्गत भएको मतदानमा ७ सय ५४ मत खस्यो 

सिन्धुली, चैत ३०, २०८० शुक्रबार । नेकपा एमाले सिन्धुलीको आठौं अधिवेश अन्तर्गत नयाँ नेतृत्व छनौटका लागि भएको मतदान सम्पन्न भएको छ। सिन्धुलीमाढी