मरिण बाट काठमाण्डौ गएको बस सुनकोसी नदीमा खस्याे, दुर्घटनाको विस्तृत विवरण आउन बाँकी
असोज २६, सिन्धुली – सिन्धुलीको मरिण बाट काठमाण्डौ गएको बस शुक्रबार बिहान सुनकोसी नदीमा खसेको छ । जम्मा ८ जना यात्रु बोकेर गएको बस सुनकोसी गाँउपालिका ५ मुलकोट स्थित गहते भीर बाट खसेको स्थानिय प्रत्यक्षदर्शीले बताएका छन् ।
विपरित दिशाबाट आएको मोटरसाईकल सँग ठक्कर खादा बस अनियन्त्रीत भएर कोसीमा झरेको स्थानियएको भनाई छ । दुर्घटनामा १ जनाको मृत्यु भएको, २ जनाको गम्भिर अवस्थामा उद्धार गरी धुलिखेल अस्पताल पठाइएको जानकारी आए पनि पुष्टी भने भएको छैन् । अहिले प्रमुख जिल्ला अधिकारी सहित प्रहरी टोली घटनास्थल तर्फ जादैछ । घटनाको बृस्तित विवरण आउन बाँकी छ ।
सडक बाट कोसीमा झरेको बस नदेखिएको बस का कण्डक्टर सकुसल रहेको र अन्य यात्रुको अवस्था अज्ञात रहेको बुझिएको छ ।
लैङ्गिक उत्तरदायी बिद्यालय तथा समुदाय सुरक्षा पहल परियोजना अन्तर्गत बागमति प्रदेश स्तरिय कार्यशाला सम्पन्न
सिन्धुली, चैत ६, २०८० मंगलबार । लैङ्गिक उत्तरदायी विपद् जोखीम ब्यवस्थापन, जलवायु परिवर्तन अनुकुलन तथा बृहत्तर बिद्यालय सुरक्षा ढाचाँको
नवनिर्मित दुधौली नगर अस्पतालको प्रधानमन्त्री प्रचण्ड बाट समुद्घाटन
सिन्धुली, माघ २०, २०८० शनिबार । सिन्धुलीको दुधौली नगरपालिका ५ सिर्थौलीमा निर्माण भएको दुधौली नगर अस्पतालको प्रधानमन्त्री पुष्पकमल दाहाल
शहीद दिवसको अवसरमा सिन्धुलीमा बिभिन्न कार्यक्रमको आयोजना
सिन्धुली, माघ १६, २०७९ सोमबार । आज शहीद दिवस सिन्धुली सहित देशभर बिभिन्न कार्यक्रम गरि मनाइएको छ । प्रजातन्त्र स्थापना एवम् पुनर्स्थापना तथा
प्रतिकृया दिनुहोस