शिक्षक हित बचत तथा ऋण सहकारी संस्थाले आगमी ५ वर्षमा ५ करोड पुँजी पुर्याउने  

RadioSiddhababa


असोज २३, सिन्धुली – शिक्षक हित बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आगमी ५ वर्षमा ५ करोड पुँजी पुर्याउने रणनिति तय गरेको छ । संस्थाको आठौँ वार्षिक साधारण सभा तथा चौथो अधिवेशनमा यस्तो रणनिति तय गरेको हो । 
संस्थाका सदस्य शिक्षकहरुलाई ५० हजार बराबरको ऋण दिएर एक शिक्षक एक ल्यापटकको व्यस्था गर्ने, ५ बर्ष भित्र १५ सय सदस्यहरु थप्ने र ५ करोड पुँजी पुर्याउने, शैक्षिक सामाग्री सहितको प्रेशको संचालन गर्ने, बैँकिङ सेवा सुचारु गर्ने लगायतका भावी योजनाहरु तह गरिएको कार्यक्रममा जानकारी गराइएको छ । 
शिक्षक हित बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष पुरुषोतम पहाडीको अध्यक्षतामा भएको कार्यक्रममा ३ करोड १८ लाख २३ हजार ५ सय रुपैया बराबरको गत आर्थिक वर्षको आर्थिक कारोवार पेश गरिएको थियो  । यो समाचार तयार पार्दा सम्म अधिवेशनको बन्द शत्रको कार्यक्रम भने हुदैछ । 

 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

“सिक्दै, कमाउदै र पढ्दै” कार्यक्रमको आम्दानी रकमको ५० प्रतिशत बिद्यार्थीहरुलाई बितरण

  सिन्धुली, मंसिर २२, २०७८ बुधबार । कल्पना भुजेल जनज्योती मा.वि. फोस्रेटारमा ब्यवसायीक उत्पादन अन्तर्गत “सिक्दै, कमाउदै र पढ्दै” कार्यक्रमको

RadioSiddhababa

१० औँ राष्ट्रिय कर दिवसको अवसरमा सिन्धुलीका निर्माण ब्यवसायी दिपक कुमार कार्की सम्मानित

सिन्धुली, मंसिर १, २०७८ बुधबार । संजिव मगर करदाता सेवा कार्यालय सिन्धुलीले आज १० औँ राष्ट्रिय कर दिवसको अवसरमा जिल्लाको निर्माण ब्यवसायी दिपक कुमार

RadioSiddhababa

राम्माडी स्थित सिन्धुली मिनिमार्केटको सांसद खड्का द्धारा उद्घाटन

सिन्धुली, असोज २३, २०७८ शनिबार । संजिव मगर सिन्धुलीको कमलामाई नगरपालिका ६ राम्माडी स्थित संचालनमा आउन लागेको सिन्धुली मिनिमार्केटको आज उद्घाटन