भिमानमा काँग्रेसको शुभकामना आदनप्रदान

RadioSiddhababa


असोज २०, सिन्धुली – सिन्धुलीको कमलामाई नगरपालीका वडा नं ९ भिमानमा विजयादशी, शुभ दीपावली, नेपाल संवत एवम् छठ पर्वको अवसरमा शनिवार शुभकामना आदनप्रदान कार्यक्रम गरिएको छ ।
नेपाली काँग्रेस एक नंम्बर क्षेत्रीय कार्य समिती सिन्धुलीको आयोजनामा संचालित कार्यक्रममा नेपाली काग्रेसका केन्द्रिय सदस्य श्याम घिमिरे,  जिल्ला सभापती उज्वल बराल लगाएत नेपाली काँग्रेका जिल्ला नेता तथा पार्टीका भातृ सङगठनका प्रमुख तथा प्रतिनिधि लगाएतले सुख, शान्ती, समृद्धीको कामना सहित आउदै गरेका महान चार्ड पर्व सभ्य रुपमा मनाउन सम्पुर्ण नेपालीमा शुभकामना व्यक्त गरेका थिए ।
कर्ण वहादुर थापामगरको  अध्यक्षता तथा नेपाली काँग्रेसका केन्द्रिय सदस्य श्याम घिमिरेको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको हो ।

 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

एमाले सिन्धुलीको नवनिर्वाचित पदाधीकारी तथा सदस्यहरुलाई सपथ ग्रहण गराइयो

  सिन्धुली, बैशाख ३, २०८० सोमबार । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आठौं जिल्ला अधिवेशन बाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुले सपथ ग्रहण गरेका

RadioSiddhababa

नेकपा एमाले सिन्धुलीको अध्यक्षमा महेन्द्रदेव श्रेष्ठ निर्वाचित

सिन्धुली, बैशाख १, २०८१ शनिबार  नेकपा एमाले सिन्धुलीको अध्यक्षमा महेन्द्रदेव श्रेष्ठ निर्वाचित हुनुभएको छ । आठौं अधिवेश अन्तर्गत नयाँ नेतृत्व

RadioSiddhababa

नेकपा एमाले सिन्धुलीको ८ औं अधिवेसन अन्तर्गत भएको मतदानमा ७ सय ५४ मत खस्यो 

सिन्धुली, चैत ३०, २०८० शुक्रबार । नेकपा एमाले सिन्धुलीको आठौं अधिवेश अन्तर्गत नयाँ नेतृत्व छनौटका लागि भएको मतदान सम्पन्न भएको छ। सिन्धुलीमाढी