गजल संगम ५ को समापन

RadioSiddhababa


भदौ ३०, सिन्धुली – १५३ औं मोती जयन्तीको अवसरमा गजल सरोवर सिन्धुलीले शनिवार गजल संगम ५ कार्यक्रम को समापन गरेको छ । विगतका वर्षहरुमा झै यस वर्ष पनि गजल संगम ५ कार्यक्रम गरीएको हो । 
कार्यक्रममा वरिष्ठ गीतकार तथा गजलकार डा. कृष्णहरी बराल, सुर्खेतका महेन्द्र महासागर, धनकुटाका इश्वर दाहाल र रामेछापका सजना वाइवा र सिन्धुलीका वरुण लामिछानेले गजल वाचन गरी दर्शकलाई भरपुर मनोरञ्जन दिलाउनुभएको थियो । कार्यक्रममा गायक पुष्कल खतिवडाले गजल गितहरु गायर कार्यक्रलाई अझ थप मनोरञ्जन प्रदान गर्नुभएको थियो । 
गजल संगम ५ कार्यक्रमले मनोरञ्जन दिनुका साथै गजल लेखनमा पनि सहयोग पुगेको स्थानीय गजल स्रष्टाहरुले बताएका छन् ।

 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

“सिन्धुली लोक स्टार सिजन १” को उपाधी, सुनकोशी र फिक्कल गाउँपालिकालाई 

  सिन्धुली, माघ २७, २०८० शनिबार । “सिन्धुली लोक स्टार सिजन १” को गायन तर्फ सुनकोशी गाउँपालिकाको प्रगतीशिल सेकेन्डरी स्कुल प्रथम भएको छ ।

RadioSiddhababa

भुवन थापा मगरको आवजमा “सानू तिमिलाइ” बोलको गित सार्वजनिक

सिन्धुली, माघ २६, २०८० शुक्रबार । सुरेन्द्र बसेलको निर्देशन गायक भुवन थापा मगरको आवजमा “सानू तिमिलाइ” बोलको गित सार्वजनिक भएको छ । गितको मुख्य

RadioSiddhababa

“सिन्धुली लोक स्टार सिजन १” को पहिलो चरणको कार्यक्रम सम्पन्न

  सिन्धुली, माघ १५, २०८० सोमबार । सिन्धुली जिल्ला स्तरिय लोक नृत्य तथा गायन प्रतियोगिता “सिन्धुली लोक स्टार सिजन १” को पहिलो चरण अन्तर्गत पालिका