प्रदेश र जिल्ला तहको पार्टी एकताको टुङगो भदौ अन्तिम सम्म हुन्छ ः गजुरेल 

RadioSiddhababa


भदौ १६, सिन्धुली – नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का स्थायी कमिटि सदस्य हरिवोल गजुरेलले प्रदेश र जिल्ला तहको पार्टी एकताको टुङगो तोकिएको समय भन्दा केही ढिलो भै भदौ महिनाको अन्तिम सम्म भै सक्ने बताउनु भएको छ ।
नेता गजुरेलले सिन्धुली जिल्लाको सदरमुकाम सिन्धुलीमाडीमा जिल्ला समन्वय समिति सिन्धुलीको दोश्रो जिल्ला सभालाई समुद्घाटनका क्रममा यस्तो बताउनु भएको हो ।
सो अबसरमा नेता गजुरेलले पार्टी एकताको सवालमा केही गुुनासा र असन्तुष्टिहरु भएता पनि सचिवालयको निर्णयले सहमतिका आधारमा त्यसको टुङगो लगाईने बताउनु भयो ।
सिन्धुली क्षेत्र नम्बर २ का सांसद समेत रहनु भएका नेता गजुरेलले  नेपालमा सम्पन्न विमस्टेकको सम्मेलन कम उपलब्धी भएता पनि सफल भएको बताउनु भयो ।

 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

एमाले सिन्धुलीको नवनिर्वाचित पदाधीकारी तथा सदस्यहरुलाई सपथ ग्रहण गराइयो

  सिन्धुली, बैशाख ३, २०८० सोमबार । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आठौं जिल्ला अधिवेशन बाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुले सपथ ग्रहण गरेका

RadioSiddhababa

नेकपा एमाले सिन्धुलीको अध्यक्षमा महेन्द्रदेव श्रेष्ठ निर्वाचित

सिन्धुली, बैशाख १, २०८१ शनिबार  नेकपा एमाले सिन्धुलीको अध्यक्षमा महेन्द्रदेव श्रेष्ठ निर्वाचित हुनुभएको छ । आठौं अधिवेश अन्तर्गत नयाँ नेतृत्व

RadioSiddhababa

नेकपा एमाले सिन्धुलीको ८ औं अधिवेसन अन्तर्गत भएको मतदानमा ७ सय ५४ मत खस्यो 

सिन्धुली, चैत ३०, २०८० शुक्रबार । नेकपा एमाले सिन्धुलीको आठौं अधिवेश अन्तर्गत नयाँ नेतृत्व छनौटका लागि भएको मतदान सम्पन्न भएको छ। सिन्धुलीमाढी