किशोरीको सवालमा चपौलीमा सरोकारवाला बीच छलफल

RadioSiddhababa


भदौ ३, सिन्धुली – सिन्धुलीको कमलामाई नगरपालिका वडा नं. ३ चपौलीमा आईतवार किशोरीहरुको सवालमा केन्द्रित रहेर सरोकारवाला बीच छलफल भएको छ । आगामी कार्यक्रमलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा सरोकारवाला बीच छलफल भएको वडा अध्यक्ष खड्ग प्रसाद चौलागाँईले जानकारी दिनुभयो । 
समाज विकास कार्यक्रमका गोविन्द लुंगेलीको अध्यक्षता तथा कमलामाई नगरपालिकाका उपप्रमुख मञ्जु देवकोटाको प्रमुख आतिथ्यतामा एक कार्यक्रम गरी छलफल गरिएको थियो । प्लान नेपालको सहयोगमा सञ्चालित कार्यक्रममा स्थानिय समाजसेवी बुद्धीजिवी लगायतले मन्तव्य राख्नु भएको थियो । 

 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

विद्यालयमा सहयोग कार्य हस्तान्तरण तथा समिक्षा कार्यक्रम गोलन्जोर गाउँपालिकाको जनता मावि मा सम्पन्न

  सिन्धुली, बैशाख ११, २०८१ मंगलबार । सिन्धुलीको गोलन्जोर गाउँपालिका ५ स्थित जनता माध्यमिक विद्यालय खनियाखर्कमा विद्यालयमा सहयोग कार्य

RadioSiddhababa

सिन्धुलीमा भरुवा बन्दुक सहित एकजना प्रहरीको नियन्त्रणमा

  सिन्धुली, बैशाख ११, २०८१ मंगलबार । सिन्धुलीमा भरुवा बन्दुक सहित एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । कमलामाई नगरपालिका ८ बाधठेडा जंगल बाट

RadioSiddhababa

सिन्धुलीको गोलन्जोर गाउँपालिकामा एकैदिन ३ वटा मन्दिर र एउटा मन्दिरको गेट शिलान्यास

सिन्धुली, बैशाख ११, २०८१ मंगलबार । सिन्धुलीको गोलन्जोर गाउँपालिकामा एकैदिन ३ वटा मन्दिर र एउटा मन्दिरको गेट शिलान्यास गरिएको छ । १७ औं विजय कुमार