सिन्धुलीको बथानचौडीका बस्नेत यु  १९ क्रिकेटको शिर्ष ३० मा छनौंट

RadioSiddhababa


भदौ २, सिन्धुली – सिन्धुलीको कमलामाई नगरपालिका ९ भिमान बथान चौरीका  आयुष बस्नेत यु  १९ क्रिकेट समूह छनौंटको शिर्ष ३० मा छनौंट भएका छन् । 
गत साउन २८ देखि भएको छनौंट खेलमा बस्नेत शुक्रबार सम्ममा ३० औं स्थानमा छनौंट हुन सफल भएको उहाँका उत्प्रेरक तथा सिन्धुलीका समाजसेवी उज्ज्वलविक्रम थापाले सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी गराएका छन् । बस्नेत झन्डै १ हजार ४ सयबढी खेलाडीलाई पछि पार्दै शिर्ष ३० मा आई पुगेका हुन् ।
 क्रिकेट खेल्ने अभिरूचि राखेका बस्नेतलाई समाजसेवी थापाकै पहलमा सिन्धुलीबाट प्रशिक्षणका लागि काठमाडौं लगिएको थियो । हिमालयन ह्वाइट हाउसमा अध्ययनरत बस्नेतलाई समाजसेवि थापाकै पहलमा राष्ट्रिय क्रिकेट स्कुलमा भर्ना गराएर प्रशिक्षण गराइएको थियो । 

 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

कमलामाई नगरपालिका स्तरिय चौथो मेयर कप फुटबल प्रतियोगिताको उपाधी वडा नं. ५ लाई

  सिन्धुली, चैत १०, २०८० शनिबार  सिन्धुलीको कमलामाई नगरपालिका स्तरिय चौथो मेयर कप फुटबल प्रतियोगिताको उपाधी वडा नं. ५ ले जितेको छ । आज भएको फाइनल

RadioSiddhababa

सिन्धुली जिल्ला स्तरिय १२ औं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उद्धघाटन

  सिन्धुली, माघ १५, २०८० सोमबार । सिन्धुली जिल्ला स्तरिय १२ औं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उद्धघाटन गरिएको छ । जिल्ला खेलकुद विकास समिति

RadioSiddhababa

कमलामाई नगर स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा गौमती मावि प्रथम

  सिन्धुली, माघ १३, २०८० शनिबार । कमलामाई नगर स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा गौमती मावि माढीबजारले प्रथम स्थान हासिल गरेको छ ।