फिक्कलको खोलागाँऊमा काँग्रेसको अन्तरक्रिया 

RadioSiddhababa


साउन २७, सिन्धुली – सिन्धुलीको फिक्कल गाँऊपालिका ३ खोलागाँउमा शनिवार नेपाली काँग्रेसको कार्यकर्ता प्रशिक्षण भेला तथा अन्तरक्रिया कार्यक्रम भएको छ । 
कार्यक्रममा फिक्कल गाँऊपालिकाको स्थानिय सरकारले गरेका कामलाई नजिक बाट नियाल्न कार्यकर्तालाई प्रशिक्षण दिइएको काँग्रेस सिन्धुलीले जनाएको छ । कार्यक्रम स्थानिय सरकारले जनतालाई असर पर्ने खालका निर्णय गर्दै कार्यन्वयन गर्न थाले काँग्रेसले त्यसको प्रतिकार गर्नु पर्नेमा कार्यकर्तालाई सजग  गराइएको जिल्ला सभापती उज्जवल बरालले जानकारी दिनुभयो । 
गाँउपालिका सभापती दिलनाथ पहाडीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्लाका नेता तथा कार्यकर्ताको पनि उपस्थिती रहेको थियो । 

 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

एमाले सिन्धुलीको नवनिर्वाचित पदाधीकारी तथा सदस्यहरुलाई सपथ ग्रहण गराइयो

  सिन्धुली, बैशाख ३, २०८० सोमबार । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आठौं जिल्ला अधिवेशन बाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुले सपथ ग्रहण गरेका

RadioSiddhababa

नेकपा एमाले सिन्धुलीको अध्यक्षमा महेन्द्रदेव श्रेष्ठ निर्वाचित

सिन्धुली, बैशाख १, २०८१ शनिबार  नेकपा एमाले सिन्धुलीको अध्यक्षमा महेन्द्रदेव श्रेष्ठ निर्वाचित हुनुभएको छ । आठौं अधिवेश अन्तर्गत नयाँ नेतृत्व

RadioSiddhababa

नेकपा एमाले सिन्धुलीको ८ औं अधिवेसन अन्तर्गत भएको मतदानमा ७ सय ५४ मत खस्यो 

सिन्धुली, चैत ३०, २०८० शुक्रबार । नेकपा एमाले सिन्धुलीको आठौं अधिवेश अन्तर्गत नयाँ नेतृत्व छनौटका लागि भएको मतदान सम्पन्न भएको छ। सिन्धुलीमाढी