इराकमा २०१४ मा अपहरणमा परेका ३९ भारतीय मारिएको विदेशमन्त्री स्वराजको भनाई

RadioSiddhababa

काठमाडौं, चैत ६ – भारतीय विदेशमन्त्री सुष्मा स्वराजले इराकमा २०१४ मा अपहरणमा परेका ३९ भारतीय मारिएको बताएकी छन् । उनीहरु चरमपन्थी संगठन आईएसको हातबाट मारिएका स्वराजको भनाइ छ । उनीहरुको अवस्थाबारे अहिलेसम्म अनिश्चितता रहेको थियो ।

 

अपहरणमा परेका हरजीत मसीह मुसलमानले भने भागेर ज्यान जोगाएका छन् । विदेशमन्त्री स्वराजका अनुसार सबैको एक एकै ठाउँमा गाडिएको अवस्थामा शव भेटिएको थियो । मृतकका परिवारको डीएनए नमूना जाँच गरेर मृत्युको पुष्टि गरिएको हो । मारिनेमा पञ्जाबका ३१, हिमाञ्चलका ४ र बाँकी पश्चिम बंगाल र बिहारका हुन् ।

प्रतिकृया दिनुहोस
RadioSiddhababa

सिन्धुली सेवा समाज कतारको ११ औं अधिवेशन बाट पुनः कृष्ण बर्मा सहित १८ सदस्यीय नयाँ कार्यसमिति चयन

सिन्धुली, फागुन १२, २०८० शनिबार । सिन्धुली सेवा समाज कतारको ११ औं अधिवेशन शुक्रबार सम्पन्न भएको छ । सिन्धुली सेवा समाजका अध्यक्ष कृष्ण बर्माको

RadioSiddhababa

सिन्धुली सेवा समाज कतारको ११ औं अधिवेसन फेब्रुअरी २३ तारिखमा हुने

सिन्धुली, फागुन ७, २०८० सोमबार । सिन्धुली सेवा समाज कतारको ११ औं अधिवेसन फेब्रुअरी २३ तारिखमा हुने भएको छ । कतारमा रहेका सिन्धुलीबासी हरुलाई

RadioSiddhababa

सिन्धुली समाज अमेरीकाको कार्यवाहक अध्यक्षमा सिपि पौडेल चयन

  सिन्धुली समाज अमेरीकाको कार्यवाहक अध्यक्षमा सिपि पौडेल चयन हुनुभएको छ । अमेरीकाकामा बसोबास गर्दै आएका नेपालीहरुलाई एकताबद्ध गर्ने उदेश्यले