सिन्धुलीमा पनि काँग्रेसको विरोध प्रदर्शन 

RadioSiddhababa


साउन १५, सिन्धुली – नेपाली कांग्रेसले मङ्गलबार देशैभरी सरकारविरुद्ध प्रदर्शन गर्ने कार्यक्रम अनुसार सिन्धुलीमा पनि विरोध प्रदर्शन गरेको छ । सरकार सर्वसत्तावादी भएको, महंगी बढेको लगायतका विषय उठाउँदै कांग्रेसले देशब्यापी विरोध प्रदर्शन गर्ने कार्यक्रम अनुसार सिन्धुलीमा पनि कार्यक्रम भएको हो । 
पार्टी कार्यालय बाट शुरु भएको विरोध र्यालीले सिन्धुलीमाडी बजार परिक्रमा गरी लोकतान्त्रिक चोकमा आई सभामा परिणत भएको थियो । सभालाई संवोधन गर्दै केन्द्रिय सदस्य श्याम घिमिरे, जिल्ला सभापती उज्ज्वल बराल, जिल्ला सचिव दिपक घिमिरे, महासमिति सदस्य उपेन्द्र पोखरेल, जिल्ला नेतृ गंगा दहालले कांग्रेसले लोकतान्त्रिक मूल्य मान्यताको रक्षा, अधिनायकवादको विरोध र महंगी नियन्त्रणका एजेण्डा अघि सारी सरकार विरुद्ध विरोध गर्नुपरेको बताउनुभएको थियो । 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

एमाले सिन्धुलीको नवनिर्वाचित पदाधीकारी तथा सदस्यहरुलाई सपथ ग्रहण गराइयो

  सिन्धुली, बैशाख ३, २०८० सोमबार । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आठौं जिल्ला अधिवेशन बाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुले सपथ ग्रहण गरेका

RadioSiddhababa

नेकपा एमाले सिन्धुलीको अध्यक्षमा महेन्द्रदेव श्रेष्ठ निर्वाचित

सिन्धुली, बैशाख १, २०८१ शनिबार  नेकपा एमाले सिन्धुलीको अध्यक्षमा महेन्द्रदेव श्रेष्ठ निर्वाचित हुनुभएको छ । आठौं अधिवेश अन्तर्गत नयाँ नेतृत्व

RadioSiddhababa

नेकपा एमाले सिन्धुलीको ८ औं अधिवेसन अन्तर्गत भएको मतदानमा ७ सय ५४ मत खस्यो 

सिन्धुली, चैत ३०, २०८० शुक्रबार । नेकपा एमाले सिन्धुलीको आठौं अधिवेश अन्तर्गत नयाँ नेतृत्व छनौटका लागि भएको मतदान सम्पन्न भएको छ। सिन्धुलीमाढी