सुनसरीमा भारतीय जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु

RadioSiddhababa

असार १९,  कोशी गाउँपालिका–४ को कोशी कटानमा पर्ने पूर्व—पश्चिम राजमार्गमा भारतीय जीप दुर्घटनामा ६ जनाको ज्यान गएको छ । ४ जना घाइते भएका छन् ।

 

ज्यान गुमाउनेमध्ये भारतको विहार राज्यको सुपौल जिल्ला लक्ष्मीणीया बस्ने ४० वर्षका संजीव कुमार र गोनु कुमारको मात्र परिचय खुलेको सुनसरीका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाले जानकारी दिनुभयो ।

 

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बि आर ०६ पी बी ६४१८ नम्बरको स्कारपिओ जीप दुर्घटना भएको हो । दुर्घटनामा परेर तीनजनाको घटनास्थलमा र तीनजनाको विराटनगरको गोल्डेन अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो । 
 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

लैङ्गिक उत्तरदायी बिद्यालय तथा समुदाय सुरक्षा पहल परियोजना अन्तर्गत बागमति प्रदेश स्तरिय कार्यशाला सम्पन्न 

सिन्धुली, चैत ६, २०८० मंगलबार ।   लैङ्गिक उत्तरदायी विपद् जोखीम ब्यवस्थापन, जलवायु परिवर्तन अनुकुलन तथा बृहत्तर बिद्यालय सुरक्षा ढाचाँको

RadioSiddhababa

नवनिर्मित दुधौली नगर अस्पतालको प्रधानमन्त्री प्रचण्ड बाट समुद्घाटन

सिन्धुली, माघ २०, २०८० शनिबार । सिन्धुलीको दुधौली नगरपालिका ५ सिर्थौलीमा निर्माण भएको दुधौली नगर अस्पतालको प्रधानमन्त्री पुष्पकमल दाहाल

RadioSiddhababa

शहीद दिवसको अवसरमा सिन्धुलीमा बिभिन्न कार्यक्रमको आयोजना 

  सिन्धुली, माघ १६, २०७९ सोमबार । आज शहीद दिवस सिन्धुली सहित देशभर बिभिन्न कार्यक्रम गरि मनाइएको छ ।  प्रजातन्त्र स्थापना एवम् पुनर्स्थापना तथा