जिल्लाका ९ वटै स्थानिय तहमा हिस्टानको ज्ञापन पत्र

बुद्ध नेपाली, सिन्धुली, जेष्ठ २७ । माध्यमिक विद्यालय शिक्षक एसोसियसन् नेपाल(हिस्टान) सिन्धुलीले आईतवार जिल्लाका ९ वटै स्थानिय तहमा ज्ञापन पत्र बुझाएको छ । देशको ७५३ वटै स्थानिय तहमा विभिन्न माग सहित ज्ञापन पत्र बुझाउने केन्दीय समितिको निर्णय अनुसार सिन्धुलीका ९ वटै स्थानिय तहमा पनि १५ बुदेँमाग राख्दै हिस्टानले ज्ञापन पत्र बुझाएको हो । 


हिस्टानका स्थानिय कमिटिका अध्यक्ष तथा अन्य पदाधिकारीहरुको समुहले कमलामाई नगरपालिका, दुधौली नगरपालिका, तिनपाटन, मरिण, सुनकोशी, घ्याङलेख, हरिहरपुरगढी, फिक्कल, गालन्जोर गाउपालिकामा ज्ञापन पत्र बुझाइएको हिस्टान सिन्धुलीका अध्यक्ष सन्तोष कुमार बोहोराले जानकारी दिनुभयो । 

ज्ञापन पत्र


हिस्टानले ४ हजार साविकको उमावि अनुदानलाई दरबन्दीमा रुपान्तरण गर्नुपर्ने, सवै प्रकारका अस्थायी शिक्षकलाई औषधी उपचारको व्यवस्थापन गर्नुपर्ने, नियमानुसार अस्थायी, राहत, अनुदान, लगाएत सवै शिक्षकको सरुवाको व्यवस्था गरिनुपर्ने लगाएतको माग राख्दै स्थानिय तहहरुलाई ज्ञापन पत्र बुझाएको छ । 

 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

नेपाली काँग्रेस प्रशिक्षण शाखा सिन्धुलीको ३ दिने जिल्ला स्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम सुरु

  सिन्धुली, चैत २, २०८० शुक्रबार ।   नेपाली काँग्रेस जिल्ला प्रशिक्षण शाखा सिन्धुलीको ३ दिने जिल्ला स्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम

RadioSiddhababa

अहिलेको गठबन्दन भनेको सिन्डीकेट मात्रै भएको एमालेका उपमहासचिव बिष्णु रिमालको भनाई

  सिन्धुली, फागुन १२, २०८० शनिबार ।। नेकपा एमालेका उपमहासचिव बिष्णु रिमालले कांग्रेसले गठबन्धन नगरी चुनाव जित्ने आत्मविश्वास गुमाइसकेको टिप्पणी

RadioSiddhababa

नेकपा माओवादी केन्द्र मरिण गाउँपालिका २ वडा कमिटिको विस्तारित बैठक सम्पन्न

  सिन्धुली, फागुन ११, २०८० शुक्रबार । नेकपा माओवादी केन्द्र मरिण गाउँपालिका २ वडा कमिटिको विस्तारित बैठक आज सम्पन्न भएको छ । बैठकले माओवादी